पार्टी: |
![]() नेकपा एमाले
|
---|---|
उमेर: | 49 |
लिङ्ग: | महिला |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | कास्की - क्षेत्र २ |
४९ वर्षीय भट्टराई प्रतिनिधि सभाको निवर्तमान सदस्य हुन्। २०७६ मंसिरमा भएको उपनिर्वाचनमा कास्की- २ बाट निर्वाचित भएकी थिइन्। उनका श्रीमान रवीन्द्र अधिकारीको निधन भएपछि संसदीय प्रतिस्पर्धामा होमिएकी उनले विजय हासिल गरेकी थिइन्।
एमालेनिकट अनेरास्ववियुको केन्द्रीय सचिवसम्म भएकी उनी २०५५ सालमा रवीन्द्रसँग विवाह गरेपछि भने प्रत्यक्ष राजनीतिबाट अलग जस्तै भएकी थिइन्।
२०७६ मा निर्वाचनमा होमिनुअघि उनी प्राध्यापन पेशामा थिइन्।