निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
देव प्रसाद गुरुङ
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 64
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: लमजुङ - क्षेत्र १

देव प्रसाद गुरुङ

६४ वर्षीय गुरुङ माओवादी केन्द्रका महासचिव हुन्। २०३६ मा नेकपा चौमबाट राजनीति अगाडि बढाएका उनले नेकपा मशाल हुँदै तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्य समेत रहेका उनी २०६४ को निर्वाचनमा कास्की- १ र मनाङबाट निर्वाचित भएका थिए। २०७४ मा भने लमजुङबाट निर्वााचित भए। उनी स्थानीय विकास र कानुन, न्याय तथा संविधानससभा व्यवस्था मन्त्री भएका छन्।