निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
पोल्देन छोपाङ गुरुङ्ग
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 63
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: मनाङ - क्षेत्र १

पोल्देन छोपाङ गुरुङ्ग

गुरुङ प्रतिनिधि सभाका निवर्तमान सांसद हुन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी मनाङबाट निर्वाचित भएका थिए। उनले कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई पराजित गरेका थिए। उनी मनाङका स्याउ कृषक पनि हुन्।