निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
राजेन्द्र बजगाई
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 49
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: गोरखा - क्षेत्र १

राजेन्द्र बजगाई

४९ वर्षीय बजगाईंको परिचय पर्यटन व्यवसायीका रुपमा पनि छ। कांग्रेसको चौधौं महाधिवेशनमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए। तर पराजित भए। उनी २०७४ को प्रदेश सभा निर्वाचनमा गोरखा- १ (ख)बाट प्रतिस्पर्धामा होमिएका थिए। तर एमालेका रामशरण बस्नेतसँग पराजित भएका थिए।