निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
चितवन क्षेत्र ३ का अन्य उम्मेदवारहरू
भोज राज अधिकारी
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 42
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: चितवन - क्षेत्र ३

भोज राज अधिकारी

४२ वर्षीय अधिकारी पेशाले फिजिसियन हुन्। उनले भरतपुर अस्पतालका अध्यक्षबाट राजीनामा बुझाएर उम्मेदवारी दर्ता गराएका हुन्। २०७४ को निर्वाचनमा चितवन- ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए। यसपटक प्रचण्ड गोरखा- २ बाट उम्मेदवार बनेपछि उनले उम्मेदवार बन्ने अवसर पाएका हुन्।

चितवन क्षेत्र ३ का अन्य उम्मेदवारहरू