निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
चितवन क्षेत्र २ का अन्य उम्मेदवारहरू
कृष्णभक्त पोख्रेल
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 55
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: चितवन - क्षेत्र २

कृष्णभक्त पोख्रेल

५५ वर्षीय पोखरेलले प्रतिनिधि सभाका निवर्तमान सांसद हुन्। वरिष्ठ अधिवक्ता समेत रहेका उनी २०७० र २०७४ को निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए।

विद्यार्थी राजनीतिबाट अगाडि बढेका उनले प्रतिनिधि सभा (२०७४-२०७९) को कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति भएर जिम्मेवारी निभाएका छन्।

चितवन क्षेत्र २ का अन्य उम्मेदवारहरू