पार्टी: |
![]() नेकपा एमाले
|
---|---|
उमेर: | 40 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | मकवानपुर - क्षेत्र २ |
४० वर्षीय बर्तौला नेकपा एमालेको बागमती प्रदेश कमिटी सदस्य हुन्। विद्यार्थी राजनीतिमा आबद्ध भएर राजनीतिक यात्रा अगाडि बढेका उनले त्यस अन्तर्गतका विभिन्न जिम्मेवारी सम्हालेका छन्। उनी अनेरास्वियुको केन्द्रीय उपाध्यक्ष समेत भएका थिए।