निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
काभ्रेपलाञ्चोक क्षेत्र २ का अन्य उम्मेदवारहरू
शिव प्रसाद हुमागाई
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 61
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: काभ्रेपलाञ्चोक - क्षेत्र २

शिव प्रसाद हुमागाई

६१ वर्षीय हुमागाईं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा कांग्रेस काभ्रेपलाञ्चोक समितिका पूर्वसभापति हुन्। २०५६ मै प्रतिनिधि सभा सदस्य भइसकेका उनी २०६४ र २०७० मा भने पराजित भएका थिए।
काभ्रेपलाञ्चोक क्षेत्र २ का अन्य उम्मेदवारहरू