पार्टी: |
![]() नेकपा एमाले
|
---|---|
उमेर: | 49 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | ललितपुर - क्षेत्र ३ |
४९ वर्षीय खड्का २०५४ को स्थानीय निर्वाचनमा सैंबु गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। यसअघि संसदीय निर्वाचनमा प्रतिस्पर्धा नगरेका उनी पहिलो प्रतिस्पर्धामा उत्रिएका हुन्।