निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
ललितपुर क्षेत्र १ का अन्य उम्मेदवारहरू
नवराज सिलवाल
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 59
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: ललितपुर - क्षेत्र १

नवराज सिलवाल

५९ वर्षीय सिलवालको पृष्ठभूमि नेपाल प्रहरीसँग जोडिएको छ। २०७४ असोजमा नेपाल प्रहरीको नायव महानिरीक्षक (डीआईजी)बाट राजीनामा दिएलगत्तै एमालेमा प्रवेशका उनी सोही वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ललितपुर- १ बाट निर्वाचित भएका थिए।
ललितपुर क्षेत्र १ का अन्य उम्मेदवारहरू