निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
काठमाडौं क्षेत्र ७ का अन्य उम्मेदवारहरू
अस्मिता सिहं (मानुषी) यमि भट्टराई
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 36
लिङ्ग: महिला
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: काठमाडौं - क्षेत्र ७

अस्मिता सिहं (मानुषी) यमि भट्टराई

३६ वर्षीय यमी भट्टराई नेकपा माओवादीको चुनाव चिह्नमा उम्मेदवार भएकी नेपाल समाजवादी पार्टीकी नेता हुन्। उनी पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमिको पुत्री हुन्। उनी विद्यार्थी राजनीतिमा चिनिएकी नाम हुन्। त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा स्ववियु सचिव समेत भएकी थिइन्।
काठमाडौं क्षेत्र ७ का अन्य उम्मेदवारहरू