निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
काठमाडौं क्षेत्र २ का अन्य उम्मेदवारहरू
मणिराम फुयाल
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 56
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: काठमाडौं - क्षेत्र २

मणिराम फुयाल

५६ वर्षीय फुयाल २०४० सालमा अनेरास्ववियुबाट राजनीतिमा सक्रिय भएका थिए। उनले विद्यार्थी क्षेत्र र विभिन्न पार्टी कमिटीमा रहेर जिम्मेवारी सम्हालेका छन्। उनी शिक्षण पेशामा पनि आबद्ध थिए। २०७३ चैतमा प्रधानाध्यापकबाट राजीनामा गरेर पूर्णकालीन राजनीतिमा होमिएका उनी २०७४ को प्रदेश सभाको निर्वाचनमा काठमाडौं- २ (ख) बाट निर्वाचित भएका थिए।
काठमाडौं क्षेत्र २ का अन्य उम्मेदवारहरू