निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
काठमाडौं क्षेत्र १० का अन्य उम्मेदवारहरू
अन्‍जना विशंखे
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 48
लिङ्ग: महिला
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: काठमाडौं - क्षेत्र १०

अन्‍जना विशंखे

४८ वर्षीय विशंखे नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुन्। २०४८ मा पद्मकन्या क्याम्पसबाट विद्यार्थी राजनीतिमा आबद्ध भएर अगाडि बढेकी नेता हुन्। २०६३ को अन्तरिम व्यवस्थापिकामा उनी जनमोर्चा नेपालको तर्फबाट सदस्य थिइन्। सो पार्टी माओवादीमा जोडिएपछि उनको राजनीति यही पार्टीबाट अगाडि बढेको छ। उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट समानुपातिक सांसद भएकी थिइन्।
काठमाडौं क्षेत्र १० का अन्य उम्मेदवारहरू