पार्टी: |
![]() नेकपा एकीकृत समाजवादी
|
---|---|
उमेर: | 66 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | धादिङ - क्षेत्र १ |
६६ वर्षीय पाण्डे नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष हुन्। २०३० सालबाट राजनीतिमा सक्रिय उनी २०४३ मा धादिङ जिल्लाबाट पञ्चायत सभापतिमा जनपक्षीय उम्मेदवार बनेर पराजित भएका थिए। २०४८ पछिका निर्वाचनहरु जित्दै आएका उनी २०६४ मा भने पराजित भएका थिए। उनी २०६३ मा स्थानीय विकास मन्त्री भएका थिए। त्यस्तै, २०७४ को प्रदेश सभा निर्वाचनमा धादिङ- १ (क)बाट निर्वाचित उनी सो प्रदेशका वर्तमान मुख्यमन्त्री हुन्।