निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
लेख नाथ दाहाल
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 46
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: सिन्धुली - क्षेत्र २

लेख नाथ दाहाल

४६ वर्षीय दाहाल नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुन्। साथै माओवादी केन्द्रको सिन्धुली जिल्ला इन्चार्ज हुन्। २०७४ को प्रदेश सभा निर्वाचनमा उनी बागमती प्रदेश सभामा सिन्धुली- १ (क)बाट निर्वाचित भएका थिए।