पार्टी: |
![]() नेकपा एमाले
|
---|---|
उमेर: | 54 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | सिन्धुली - क्षेत्र २ |
५४ वर्षीय थापा नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। माओवादी पृष्ठभूमिका उनी २०७७ मा नेकपा भंग भएपछि एमालेतिर बसेका थिए। २०४० सालबाट विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गरेका थापा अखिल भारत नेपाल विद्यार्थी संघको महासचिव हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। उनको यो पहिलो संसदीय प्रतिस्पर्धा हो।