निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
प्रदिप कुमार कटुवाल क्षेत्री (के सी)
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 60
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: सिन्धुली - क्षेत्र १

प्रदिप कुमार कटुवाल क्षेत्री (के सी)

६० वर्षीय क्षेत्री २०७४ को निर्वाचनमा बागमती प्रदेश सभा सदस्यमा सिन्धुली- १ (ख) निर्वाचित भएका थिए। कटुवाल केही समय बागमती प्रदेशको स्वास्थ्यमन्त्री समेत भएका थिए। २०७० मा एमालेको सिन्धुली अध्यक्ष भएका उनी २०७८ पुसमा सोही पदका लागि भएको निर्वाचनमा पराजित भएका थिए।