निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
दोलखा क्षेत्र १ का अन्य उम्मेदवारहरू
बालकृष्ण शिवाकोटी
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 53
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: दोलखा - क्षेत्र १

बालकृष्ण शिवाकोटी

५३ वर्षीय शिवाकोटी नेकपा एमालेको भातृसंगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज हुन्। उनी कालिञ्चोक केबलकारका सञ्चालक तथा लगानी बोर्डका आमन्त्रित सदस्य हुन्। यो निर्वाचन उनका लागि पहिलो संसदीय प्रतिस्पर्धा हो।
दोलखा क्षेत्र १ का अन्य उम्मेदवारहरू