५३ वर्षीय शिवाकोटी नेकपा एमालेको भातृसंगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज हुन्। उनी कालिञ्चोक केबलकारका सञ्चालक तथा लगानी बोर्डका आमन्त्रित सदस्य हुन्। यो निर्वाचन उनका लागि पहिलो संसदीय प्रतिस्पर्धा हो।