पार्टी: |
![]() नेकपा एमाले
|
---|---|
उमेर: | 75 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | पर्सा - क्षेत्र ४ |
७५ वर्षीय मंसुरी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको रुपमा पर्साको जगरनाथपुर गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। उनी २०७८ पुस ८ गते नेकपा एमाले प्रवेश गरेका हुन्। उनलाई पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली पर्साको जगरनाथपुर पुगेका थिए। एमाले प्रवेश गर्नुभन्दा अगाडि माओवादी नेता रहेका उनी, माओवादी प्रवेश गर्नुभन्दा अगाडि उनी कांग्रेसका नेता थिए।