पार्टी: |
![]() नेपाली कांग्रेस
|
---|---|
उमेर: | 57 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | पर्सा - क्षेत्र २ |
५७ वर्षीय चौरसिया नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी २०५६ यताका सबै निर्वाचनमा पर्साबाट उम्मेदवार बनेका छन्। तर २०५६ र २०६४ मा निर्वाचित भएका उनी २०७० र २०७४ मा पराजित भए। उनी २०५८ मा स्थानीय विकास सहायकमन्त्री पनि भनेका थिए। प्रारम्भिक राजनीतिक सद्भावना पार्टीबाट गरेका उनी पछि कांग्रेस प्रवेश गरेका थिए।