पार्टी: |
![]() जनता समाजवादी पार्टी, नेपाल
|
---|---|
उमेर: | 52 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | बारा - क्षेत्र २ |
५२ वर्षीय यादव जसपाका संगठन विभाग प्रमुखम हुन्। २०४७ मा नेपाल सद्भावना पार्टीमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका हुन्। २०६४ मा समानुपातिक सभासद भएका उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बारा- २ बाट निर्वाचित भएका थिए। सो निर्वाचनमा उनले कांग्रेस उम्मेदवार राधेचन्द्र यादवलाई पराजित गरेका थिए।