निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
नरेन्द्र साह कलवार
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 50
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: सर्लाही - क्षेत्र ३

नरेन्द्र साह कलवार

५० वर्षीय साह २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही- ३ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। तर तेस्रो स्थानमा रहँदै पराजित भए। त्यसअघि उनी २०७० को संविधान सभा निर्वाचनमा तराई मधेस सद्भावना पार्टीबाट समानुपातिक सभासद बनेका थिए। उनी २०७९ असोज १२ गते माओवादी केन्द्र प्रवेश गरेका थिए।