पार्टी: |
![]() नेकपा एमाले
|
---|---|
उमेर: | 55 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | सर्लाही - क्षेत्र ३ |
५५ वर्षीय उप्रेती नेकपा एमालेबाट २०७० को संविधान सभा निर्वाचनमा सर्लाही- ३ बाट निर्वाचित भएका थिए। त्यतिबेला उनले तत्कालीन एनेकपा माओवादीका उम्मेदवार भरतकुमार थापालाई पराजित गरेका थिए। त्यसअघि २०६४ को संविधान सभा निर्वाचनमा उनी तमलोपाका उम्मेदवार सुमित्रादेवी राय यादवसँग पराजित भएका थिए।