निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
राजेन्द्र महतो
पार्टी:
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल Logo
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
उमेर: 63
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: सर्लाही - क्षेत्र २

राजेन्द्र महतो

६३ वर्षीय महतो लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता हुन्। २०४७ देखि नेपाल सद्भावना पार्टीमा आबद्ध भएर मधेस केन्द्रित राजनीति सुरु गरेका थिए। कालान्तरमा सो पार्टीको प्रवक्तादेखि अध्यक्षसम्मको विभिन्न जिम्मेवारी पनि सम्हाले। सो पार्टी पटकपटक विभाजन भइसकेको छ। पटकपटक सांसद र मन्त्री भइसकेका उनी २०७४ को निर्वाचनमा धनुषा- ३ बाट निर्वाचित भएका थिए।