निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
सर्लाही क्षेत्र २ का अन्य उम्मेदवारहरू
महिन्द्र राय यादव
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 85
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: सर्लाही - क्षेत्र २

महिन्द्र राय यादव

८५ वर्षीय यादव नेपाल समाजवादी पार्टीका एक अध्यक्ष हुन्। सो पार्टीले माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने निर्णय गरेसँगै उनी यस निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार हुन पुगेका हुन्। राजनीतिक यात्रा कम्युनिस्ट पार्टीसँग जोडिएर सुरु गरेका उनी नेकपा एमालेका नेताका रुपमा स्थापित थिए। तर २०६४ मा तमलोपा गठन भएपछि उनी सोही पार्टीतिर लागे र मधेस केन्द्रित राजनीति सुरु गरे। पछि आफ्नै नेतृत्वमा तराई मधेस सद्भावना पार्टीको गठन गरेका थिए। पछि सो पार्टी राजपा र जसपा पनि बन्यो। जसपामा विभाजनपछि नेपाल समाजवादी पार्टी गठन भएको हो। पटकपटक सांसद बनेका उनी सिँचाइमन्त्री, उद्योगमन्त्री तथा समान्य प्रशासनमन्त्री बनिसकेका छन्।

सर्लाही क्षेत्र २ का अन्य उम्मेदवारहरू