निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
सर्लाही क्षेत्र १ का अन्य उम्मेदवारहरू
प्रमोद साह
पार्टी:
जनता समाजवादी पार्टी, नेपाल Logo
जनता समाजवादी पार्टी, नेपाल
उमेर: 43
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: सर्लाही - क्षेत्र १

प्रमोद साह

४३ वर्षीय साह जसपाका केन्द्रीय सदस्य हुन्। उनले विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका हुन्। २०६१ मा उनी सद्भावना पार्टीको जिल्ला सचिव र २०६५ मा जिल्ला अध्यक्ष भएका थिए। त्यसपछि उनी आबद्ध पार्टीहरुबीद्ब एकता र विभाजन हुँदै जाँदा अहिले उनी जसपामा छन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी सर्लाही- १ बाट निर्वाचित भएका थिए।

सर्लाही क्षेत्र १ का अन्य उम्मेदवारहरू