पार्टी: |
![]() नेपाली कांग्रेस
|
---|---|
उमेर: | 60 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | धनुषा - क्षेत्र ४ |
६० वर्षीय यादव नेपाली कांग्रेसको सहमहामन्त्री हुन्। नेविसंघबाट राजनीति सुुरु गरेका उनी तरुण दलको अध्यक्ष भएपछि मूलधारको राजनीतिमा चिनिन थालेका हुन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा धनुषा- ४ बाट उम्मेदवार रहेका उनी एमाले उम्मेदवार रघुवीर महासेठसँग पराजित भएका थिए।