निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
धनुषा क्षेत्र ४ का अन्य उम्मेदवारहरू
महेन्द्र यादव
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 60
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: धनुषा - क्षेत्र ४

महेन्द्र यादव

६० वर्षीय यादव नेपाली कांग्रेसको सहमहामन्त्री हुन्। नेविसंघबाट राजनीति सुुरु गरेका उनी तरुण दलको अध्यक्ष भएपछि मूलधारको राजनीतिमा चिनिन थालेका हुन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा धनुषा- ४ बाट उम्मेदवार रहेका उनी एमाले उम्मेदवार रघुवीर महासेठसँग पराजित भएका थिए।

धनुषा क्षेत्र ४ का अन्य उम्मेदवारहरू