निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
धनुषा क्षेत्र ३ का अन्य उम्मेदवारहरू
अनिल कुमार झा
पार्टी:
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल Logo
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
उमेर: 55
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: धनुषा - क्षेत्र ३

अनिल कुमार झा

५५ वर्षीय झा लोसपाका कार्यकारिणी सदस्य हुन्। उनले २०४५ सालदेखि गजेन्द्रनारायण सिंह नेतृत्वको सदभावना पार्टीको विद्यार्थी संगठन, नेपाल विद्यार्थी मञ्चको संस्थापक केन्द्रीय अध्यक्ष भएका थिए। सोही पार्टीबाट उनी विभिन्न पदमा रहेका भूमिका निर्वाह गरेका थिए। २०६८ सालमा झाले आफ्नै नेतृत्वमा संघीय सद्भावना पार्टी गरेका थिए। पछि नाम परिवर्तन गरी नेपाल सद्भावना पार्टी बनाए। विभिन्न पार्टी मिलाएर गठन गरिएको राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य पनि भए। झा २०६४ मा सद्भावना पार्टीबाट समानुपातिक सभासद भएका थिए। त्यस्तै, २०७४ मा राजपाबाट रौतहट- १ बाट निर्वाचित भएका थिए। उनी २०६८ मा उद्योग मन्त्री र २०७८ मा खानेपानी मन्त्री भएका छन्।

धनुषा क्षेत्र ३ का अन्य उम्मेदवारहरू