निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
सिरहा क्षेत्र ३ का अन्य उम्मेदवारहरू
विश्‍वनाथ साह
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 69
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: सिरहा - क्षेत्र ३

विश्‍वनाथ साह

६९ वर्षीय साह नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन्। माओवादीद्वारा सञ्चालित जनयुद्धमा सहभागी उनी पार्टीको विभिन्न जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरेका नेता हुन्। तर उनी संसदीय राजनीतिमा भने परिचित नाम होइन। उनी पार्टी राजनीतिमा पनि पछिल्लो समय निष्क्रिय जस्तै देखिएका थिए। उनी २०६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्री भएका थिए।

सिरहा क्षेत्र ३ का अन्य उम्मेदवारहरू