पार्टी: |
![]() नेकपा एमाले
|
---|---|
उमेर: | 57 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | सप्तरी - क्षेत्र ३ |
५७ वर्षीय चौधरी नेकपा एमाले सप्तरीका अध्यक्ष हुन्। २०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा उनी सप्तरी- ३ बाट निर्वाचित भएका थिए। २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी सप्तरी- ३ बाटै उम्मेदवार बनेका थिए। तर तेस्रो स्थानमा रहँदै पराजित भएका थिए।