निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
सप्तरी क्षेत्र २ का अन्य उम्मेदवारहरू
जय प्रकाश ठाकुर
पार्टी:
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल Logo
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
उमेर: 66
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: सप्तरी - क्षेत्र २

जय प्रकाश ठाकुर

६६ वर्षी ठाकुर नसिंग क्याम्पस र निजी अस्पताल सचालकको रुपमा चिनिएको नाम हो। उनले मधेस आन्दोलनपछि महन्थ ठाकुर नेतृत्वको तमलोपासँग आबद्ध भएर राजनीति सुुरु गरेका हुन्। २०७० मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा उनी तमलोपाबाटै उम्मेदवार भए पराजित भएका थिए। त्यस्तै, २०७४ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन राजपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भएका थिए। तर, उपेन्द्र यादवसँग पराजित भए। यसपटक भने उनी ‍लोसपाबाट उम्मेदवार बनेका हुन्।

सप्तरी क्षेत्र २ का अन्य उम्मेदवारहरू