पार्टी: |
![]() जनता समाजवादी पार्टी, नेपाल
|
---|---|
उमेर: | 73 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | सप्तरी - क्षेत्र १ |
७३ वर्षीय साह जसपाका केन्द्रीय कार्यकारिणी सदस्य हुन्। उनी मधेस प्रदेश सरकारका सामाजिक विकास मन्त्री पनि हुन्। २०७४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा उनी सप्तरी- १ (ख) मा राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए।