निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
उदयपुर क्षेत्र १ का अन्य उम्मेदवारहरू
डा नारायण खड्का
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 73
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: उदयपुर - क्षेत्र १

डा नारायण खड्का

७३ बर्षीय खड्का नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी २०६४, २०७० र २०७४ का निर्वाचनमा उदयपुर- १ बाट निर्वाचित भएका थिए। वर्तमान सरकारमा परराष्ट्रमन्त्री समेत रहेका खड्का २०७० मा सहरी विकास मन्त्री भएका थिए।
उदयपुर क्षेत्र १ का अन्य उम्मेदवारहरू