निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
उदयपुर क्षेत्र १ का अन्य उम्मेदवारहरू
मञ्जुकुमारी चौधरी
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 48
लिङ्ग: महिला
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: उदयपुर - क्षेत्र १

मञ्जुकुमारी चौधरी

४८ बर्षीय चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य हुन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी उदयपुर- १ मा डा नारायण खड्कासँग पराजित भएकी थिइन्। त्यसअघि दोस्रो संविधान सभा निर्वाचन २०७० मा उदयपुर- २ बाट निर्वाचित भएकी थिइन्।
उदयपुर क्षेत्र १ का अन्य उम्मेदवारहरू