निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
सुनसरी क्षेत्र १ का अन्य उम्मेदवारहरू
अशोककुमार राई
पार्टी:
जनता समाजवादी पार्टी, नेपाल Logo
जनता समाजवादी पार्टी, नेपाल
उमेर: 65
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: सुनसरी - क्षेत्र १

अशोककुमार राई

६५ वर्षीय राई जनता समाजवादी पार्टीका एक अध्यक्ष हुन्। एमालेबाट राजनीति सुरु गरेका राई २०६९ मा एमाले त्यागेर संघीय समाजवादी पार्टी गठन गरेका थिए। पछि उनले मधेसी जनअधिकार फोरमसँग एकता गरी संघीय समाजवादी पार्टी गठन गरेका थिए। सो पार्टी अहिले विभिन्न पार्टीसँग एकता गर्दै जसपा बनेको हो। एमाले विभाजन गर्नुअघि उनी सो पार्टीको उपाध्यक्ष थिए। राई २०४८ मा खोटाङ- ३ र २०५१ खोटाङ- २ मा एमालेको तर्फबाट निर्वाचित भएका थिए। उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमको उम्मेदवारको रुपमा सुनसरी- १ मा पराजित भएका थिए।
सुनसरी क्षेत्र १ का अन्य उम्मेदवारहरू