निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
डा शेखर कोइराला
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 72
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: मोरङ - क्षेत्र ६

डा शेखर कोइराला

७२ वर्षीय कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। कांग्रेसको चौधौँ महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका उनी शेरबहादुर देउवासँग पराजित भएका थिए। कोइराला चिकित्सक पेशाबाट राजनीतिमा प्रवेश गरेका हुन्। कोइराला पहिलो संविधान सभाको उपनिर्वाचनमा निर्वाचित भएका थिए। २०७० को निर्वाचनमा उनी मोरङ- ७ बाट निर्वाचित भएका थिए।