निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
मोरङ क्षेत्र ४ का अन्य उम्मेदवारहरू
अमनलाल मोदी
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 37
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: मोरङ - क्षेत्र ४

अमनलाल मोदी

३७ वर्षीय मोदी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। उनी निवर्तमान सांसद पनि हुन्। एमालेबाट राजनीति सुरु गरेका उनी २०५६ देखि माओवादीमा आबद्ध भएका हुन्। उनी २०७० मा उनी समानुपातिक सभासद भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनले कांग्रेस उम्मेदवार महेश आचार्यलाई पराजित गरेका थिए।
मोरङ क्षेत्र ४ का अन्य उम्मेदवारहरू