निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
मोरङ क्षेत्र ३ का अन्य उम्मेदवारहरू
रेखा थापा
पार्टी:
राष्ट्रिय प्रजातन्त्र पार्टी Logo
राष्ट्रिय प्रजातन्त्र पार्टी
उमेर: 41
लिङ्ग: महिला
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: मोरङ - क्षेत्र ३

रेखा थापा

४१ वर्षीय थापा राप्रपाकी केन्द्रीय सदस्य हुन्। कलाकारका रुपमा परिचित उनी राजनीतिमा प्रवेश गरेसँगै पहिलो पटक संसदीय प्रतिस्पर्धामा होमिएकी हुन्। सुरुमा तत्कालीन एनेकपा माओवादी प्रवेश गरेकी उनी पछि राप्रपा प्रवेश गरेकी हुन्।
मोरङ क्षेत्र ३ का अन्य उम्मेदवारहरू