निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
डिगबहादुर लिम्बु
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 59
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: मोरङ - क्षेत्र १

डिगबहादुर लिम्बु

५९ वर्षीय लिम्बु नेपाली कांग्रेस मोरङका सभापति हुन्। उनले २०७० को संविधान सभा निर्वाचनमा नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गरेका थिए। तर, २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनै खतिवडासँग पराजित भए।