निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
घनश्याम खतिवडा
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 60
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: मोरङ - क्षेत्र १

घनश्याम खतिवडा

६० वर्षीय खतिवडा नेकपा एमाले प्रदेश १ कमिटीका सचिवालय सदस्य हुन्। २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा उनी मोरङ- ९ बाट उम्मेदवार भएका थिए। तर पराजित भए। २०७४ भने उनले कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बुलाई पराजित गरेका थिए। २०४९ र २०५४ को स्थानीय निकायको निर्वाचनमा लेटाङ गाउँपालिका अध्यक्ष भएका उनी २०५२ मा २०५२ सालमा गठन भएको गाविस महासंघको केन्द्रीय सदस्य बनेका थिए।