निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
सुनिलबहादुर थापा
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 63
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: धनकुटा - क्षेत्र १

सुनिलबहादुर थापा

६३ वर्षीय थापा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। पिता सूर्यबहादुर थापाको विरासत रहेको राप्रपा परित्याग गरी उनी २०७७ साउन १३ गते नेपाली कांग्रेस प्रवेश गरेका थिए। थापा २०७० मा वाणिज्य तथा आपूर्ति र २०७४ मा आपूर्ति मन्त्री भएका थिए।

 

उनी २०७० को संविधान सभा निर्वाचनमा धनकुटा- २ बाट निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा भने धनकुटाबाट एमाले उम्मेदवार राजेन्द्रकुमार राईसँग पराजित भएका थिए।