निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
राजेन्द्रप्रसाद गौतम
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 59
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: संखुवासभा - क्षेत्र १

राजेन्द्रप्रसाद गौतम

५९ वर्षीय गौतम नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा गौतम सोही क्षेत्रबाट विजयी भएका थिए। उनले कांग्रेस उम्मेदवार दीपक खड्कालाई पराजित गरेका थिए। त्यसअघि २०७० मा दीपक खड्कासँगै पराजित भएका थिए।