निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
झापा क्षेत्र ४ का अन्य उम्मेदवारहरू
लालप्रसाद साँवा लिम्बू
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 55
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: झापा - क्षेत्र ४

लालप्रसाद साँवा लिम्बू

५५ वर्षीय लिम्बु एमालेको प्रदेश १ कमिटी सदस्य हुन्। वैदेशिक रोजगार व्यवसायी लिम्बु दोस्रो संविधान सभा निर्वाचनदेखि संसदीय प्रतिस्पर्धामा प्रवेश गरेका हुन्। यद्यपि, २०७० मा पराजित भएका लिम्बू २०७४ मा भने विजयी भएका थिए।
झापा क्षेत्र ४ का अन्य उम्मेदवारहरू