५२ वर्षीय शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन्। विद्यार्थी राजनीतिबाट अघि बढेका शर्मा २०५७ मा नेविसंघको सभापति समेत भएका थिए। उनी २०७४ मा कांग्रेसको प्रवक्ता पनि बनेका थिए। शर्मा यो क्षेत्रबाट तेस्रो पटक प्रतिस्पर्धामा छन्। २०७० र २०७४ को निर्वाचनमा शर्मा पराजित भएका थिए।