निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
झलनाथ खनाल
पार्टी:
नेकपा एकीकृत समाजवादी Logo
नेकपा एकीकृत समाजवादी
उमेर: 72
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: इलाम - क्षेत्र १

झलनाथ खनाल

७२ वर्षीय खनाल एकीकृत समाजवादीका सम्मानित नेता हुन्। २० को दशकदेखि राजनीतिमा सक्रिय उनी तत्कालीन भूमिगत नेकपा मालेको महासचिव पनि भएका थिए। त्यस्तै, २०६५ मा एमाले अध्यक्ष तथा २०६७ मा नेपालको प्रधानमन्त्री पनि भएका थिए। त्यसअघि उनी २०४७ र २०५३ मा मन्त्री भएका थिए। खनाल २०५६ बाहेक सबै प्रतिनिधि सभा/ संविधान सभामा सदस्य भएका छन्।