निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
महेश बस्नेत
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 62
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: इलाम - क्षेत्र १

महेश बस्नेत

६२ वर्षीय बस्नेत नेकपा एमाले इलामका अध्यक्ष हुन्। उनी २०७४ को स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।