निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
पाँचथर क्षेत्र १ का अन्य उम्मेदवारहरू
बसन्तकुमार नेम्वाङ
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 60
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: पाँचथर - क्षेत्र १

बसन्तकुमार नेम्वाङ

६० वर्षीय नेम्वाङ एमालेका केन्द्रीय सदस्य हुन्। विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका उनी २०४८, २०५६ र २०७४ मा पनि सांसदमा भएका थिए। केपी ओली नेतृत्वको सरकारमा उनी २०७६ मंसिरमा भौतिक पूर्वाधार मन्त्री बनेका थिए।
पाँचथर क्षेत्र १ का अन्य उम्मेदवारहरू