निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
खेलप्रसाद बुडाक्षेत्री
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 46
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: ताप्लेजुङ - क्षेत्र १

खेलप्रसाद बुडाक्षेत्री

४६ वर्षीय बुडाक्षेत्री नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङका इन्चार्ज हुन्। तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धमा उनी सैन्य विभागमा कमिसनरसम्म भएका थिए। सांसदका लागि उनी पहिलो पटक यसै निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका हुन्।